नियम ३९
निश्चित समयमा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी म्यादको रकम सरह भुक्तानी गर्नु पर्ने
यी नियमहरू बमोजिम शेयर सम्बन्धी तिर्नु पर्ने रकम बाहेक अरू रकम किस्ताबन्दीमा गरी निश्चित समयमा भुक्तानी गर्ने म्याद दिईएकोमा त्यस्तो प्रत्येक रकमको लागि समितिबाट भुक्तानी म्यादको सूचना दिईएको सरह मानी तिर्नु पर्नेछ । त्यस बारे रकमको सम्बन्धमा यस परिच्छेदका सबै कुराहरू लागू हुने छन् ।
गोरखापत्र कर्पोरेशन नियमहरू, २०२१
परिच्छेद - १
परिच्छेद - ४
नियम १०: साधारण सभा बोलाउने समयनियम ११: साधारण सभाको कामनियम १२: साधारण सभाको अध्यक्षनियम १३: गणपूरक संख्या नपुगेको समयमा सभा स्थगित गर्नेनियम १४: प्रस्ताव राख्ने तरीका र निर्णय गर्नेनियम १५: मत गणना गर्नेको नियुक्तिनियम १६: साधारण सभा स्थगित गर्ने अधिकारनियम १७: सभा स्थगित नगरी कुनै गुप्त मत दिनेनियम १८: गुप्त मतदान लिने मागबाट काम कार्य नरोकिनेनियम १९: विशेष साधारण सभा बोलाउनेनियम २०: गणपूरक सख्या नपुगेको विशेष साधारण सभा समाप्त हुने
परिच्छेद - ५
नियम २१: संगठित सस्था शेयरहोल्डर भएकोमा कार्यविधिनियम २२: मृत वा बहुला वा टाट उल्टेको शेयरहोल्डरको मतनियम २३: संयुक्त शेयरहोल्डरहरूनियम २४: शेयर बिक्री गर्दानियम २५: शेयर बाँडफाँड नगरेमा रकम फिर्ता दिनेनियम २६: शेयर बाँडफाँडमा प्रतिबन्धनियम २७: कमिशन वा दलाली दस्तुरनियम २८: संयुक्त शेयरहोल्डरहरूको दायित्वनियम २९: हक दावीलाई मान्यता नदिनेनियम ३०: शेयरहोल्डरहरूको नाममा रजिष्टर हुन सक्ने
परिच्छेद - ७
नियम ३६: भुक्तानी म्याद दिनेनियम ३७: भुक्तानी म्याद दिइएको मानिने व्यवस्थानियम ३८: भुक्तानी म्यादको रकममा लाग्ने व्याज र सूचना पठाउनेनियम ३९: निश्चित समयमा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी म्यादको रकम सरह भुक्तानी गर्नु पर्नेनियम ४०: भुक्तानी म्यादको रकम पेश्की भुक्तानी गर्न सकिनेनियम ४१: ऋणपत्रबाट रकम कट्टा गर्न सकिनेनियम ४२: रकम कट्टा गरिसकेपछि सूचना दिनेनियम ४३: कट्टा गरिएको रकम कर्पोरेशनको सम्पत्ति हुनेनियम ४४: कट्टा गरिने निर्णय बदर गर्न सक्नेछनियम ४५: समितिले नयाँ प्रमाणपत्रहरू दिन सक्नेनियम ४६: नामसारीको लिखत गर्ने
परिच्छेद - ८
नियम ४७: नामसारी रजिष्टर गर्र्नको लागि दरखास्त दिनेड्डनियम ४८: नामसारी रजिष्टर गर्ने समितिको अधिकारनियम ४९: नाबालक बहुला इत्यादिको नाममा नामसारीको रजिष्टर गर्न नहुनेनियम ५०: नामसारीको लिखत र प्रमाण–पत्र दाखिल गर्नु पर्नेनियम ५१: नामसारी लिखत समितिले राख्नु पर्नेनियम ५२: नामसारीको दस्तुर लाग्नेनियम ५३: नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्नेनियम ५४: शेयरमा हक हुने व्यक्ति
परिच्छेद - १०
नियम ६१: ऋण लिने अधिकारनियम ६२: ऋण लिंदाको शर्त बन्देजनियम ६३: शेयरहोल्डरले दिएको ऋणको व्याज पाउनेनियम ६४: कर्पोररेशनको तर्फबाट सचिवले ग्यारेण्टी दिन र ठेक्का पट्टा गर्न पाउनेनियम ६५: धितो बन्धकहरूको रजिष्टर गराउनेनियम ६६: ऋणदाता र शेयरहोल्डरले लिखत निरीक्षण गर्न पाउनेनियम ६७: ऋणपत्र नामसारीको लिखतनियम ६८: ऋणपत्रको नामसारी रजिष्टर गर्न इन्कारको सूचनानियम ६९: लाभ हानिको खाता इत्यादि निरीक्षण गर्न ऋणदाताहरूको अधिकार
परिच्छेद - १२
परिच्छेद - १६
परिच्छेद - १७
नियम ९७: शेयरहोल्डरहरू छेउ सूचना र लिखतहरू पठाउने तरिकानियम ९८: संयुक्त शेयरहोल्डरहरूलाई सूचनानियम ९९: हकवाला वा प्रतिनिधिलाई सूचना दिनेनियम १००: नामसारी गरी लिने व्यक्तिहरूनियम १०१: शेयरहोल्डरको मृत्यु भए तापनि निजको नाममा पठाइएको सूचना मान्य हुनेनियम १०२: म्यानेजिङ्ग डाईरेक्टरको अनुमति बिना शेयरहोल्डरहरू कर्पोरेशनको घर जग्गाभित्र प्रवेश गर्न नपाउनेनियम १०३: जायज्यथाको विवरणनियम १०४: कर्पोरेशनको कोषबाट दायित्वहरूको पूर्ति